३५ बुँदे माग राख्दै भिसी कार्यकक्ष अघि धर्ना बसे त्रिविका स्ववियु सचिव
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर उपकुलपति प्रा. डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् । बुधबार दिउँसोबाट उनी धर्नामा बसेका हुन् । एमाले...