सञ्चार सचिव अर्याल र चलचित्र बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच कार्य सम्पादन सम्झौता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा...