प्रदेश सभालाई बिजनेश दिन सचिवहरूलाई निर्देशन
काठमाडौँ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले आगामी बागमती प्रदेश सभालाई बिजनेश दिन आवश्यक कानुनको मस्यौदा निर्माणका लागि सचिवहरूलाई निर्देशन दिएका छन् । हेटौँडा-२ स्थित मन्त्रालयमा मंगलबार...