पूर्व गृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । पाण्डेलाई गैरकानूनी थुनामा राखेको भन्दै परेको रिटमा सर्वोच्चले...