वाणिज्य सचिवमा दुवाडी, डा. हरि लम्साललाई कायममुकायम
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायण प्रसाद शर्मा दुवाडी आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश...