विज्ञहरूको सुझाव अनुसार उच्च शिक्षा विधेयक संशोधन गर्छौँ : शिक्षा सचिव अधिकारी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले विज्ञहरूको सुझाव अनुसार उच्च शिक्षा विधेयक संशोधन हुने बताएका छन् । विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको छलफलमा सहभागी विज्ञहरूले विधेयकमा...