संघीय शिक्षा ऐन बनाउन सरकारले चासो दिएन : सचिव सुवेदी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले चासो नदेखाउँदा संघीय शिक्षा ऐन समयमै बन्न नसकेको बताएका छन् । शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै...