यस्तो छ कर्मचारीलाई इन्धनको सट्टा नगद दिने निर्देशिका, क-कसले पाउँछन् तेल सुविधा ?
काठमाडौँ । सरकारले सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८० स्वीकृत गरेको छ । इन्धन खर्चमा मितव्ययिता अपनाई सुशासन कायम गर्नका लागि निर्देशिका जारी गरिएको हो...