सचिवको दरबन्दी काटियो : खरेलका लागि थपिएको पद घिमिरेसम्म पुग्दा रेटियो !
काठमाडौँ । निजामतीमा ‘व्यक्ति’ र ‘शक्तिवाद’ पुरानै लिगेसी हो । जतिसुकै परिवर्तन भयो भनिए पनि अवस्था अनुसारको व्यवस्था गरिएकै छ । सन्दर्भ नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पद थप्ने र...