सञ्चार सचिवसहितको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएन, हेर्दाहेर्दैमा राखियो
काठमाडौँ । ललिता निवास प्रकरणमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ उक्त रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात कीर्तेलगायतको कसूरमा थुनामा रहेका सञ्चार सचिव...