अर्थ सचिवमा तोयम राया, राजस्वमा रामप्रसाद घिमिरे
काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ भने राजस्व सचिवमा रामप्रसाद घिमिरे आएका...