पूर्व सचिव भीम उपाध्यायलाई सचिव बुर्लाकोटीले भने – ‘सर्पको खुट्टा सर्पले देख्छ…’
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले पूर्व सचिव भीम उपाध्यायलाई सरकारी निकाय विरुद्ध अनर्गल प्रचार गरेर सफल होइन्छ भन्ने भ्रममा नपर्न भनेका छन् । दुई दिनअघि सार्वजनिक...