यी हुन् आज सरुवा भएका ७ सचिव
काठमाडौँ । सरकारले ७ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार...