भूषालले उपाध्यक्षमा र आचार्यले सचिवमा गराए उम्मेदवारी दर्ता
काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार...