१९ फाल्गुन २०७९, शुक्रबार
‘मन्त्रालयका सचिवदेखि स्थानीयस्तरका कर्मचारीहरूलाई सचेत गराउँछौँ’
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गरी देशमा सुशासन स्थापित गर्ने वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । मन्त्रालयका सचिवहरूसँग बैठक गरी...