यस्तो छ सम्पत्ति विवरण नबुझाउने सचिव, सहसचिव र उपसचिवसहित २४८४ कर्मचारीको सूची
काठमाडौँ । नेपाल सरकारका तीन विशिष्ट श्रेणी(सचिव)सहित चार सहसचिव र पाँच दर्जन बढी उपसचिवहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको प्रतिवेदनअनुसार...