बाँकी ६ महिनामा शत प्रतिशत पुँजीगत खर्च गर्न सचिवहरूलाई अर्थमन्त्री शर्माको आग्रह
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । आज (मंगलबार) मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको...