सचिवको सरुवा मन्त्रिमण्डलको पूर्णता पछि मात्रै
काठमाडौँ । सचिवको सरुवा मन्त्रिमण्डल पूर्णता पछि मात्रै हुने भएको छ । नयाँ सरकार गठनसँगै हुने भनिएको सचिवको सरुवा मन्त्रिमण्डलले पूर्णता पाएपछि मात्रै गर्ने तयारी रहेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई...