२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव निरौलाले बुझे पत्र, बागमतीमा पदस्थापन

अ+ अ-

काठमाडौँ । नवनियुक्त सचिव मुकुन्द प्रसाद निरौलाले बढुवाको पत्र बुझेका छन् । सचिवमा बढुवा गर्ने निर्णय भएको पाँच दिनपछि सोमबार(आज) उनले पत्र बुझेका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवाको पत्रसँगै उनको बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

सम्बन्धित समाचार : मुकुन्द निरौला सचिवमा बढुवा

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

बैठकमा पहिलो नम्बरलाई नै सचिव बनाउने भनिए पनि दुई मन्त्रीले समयावधि अलि कम भएकोले तीन नम्बरमा रहेका गोपीकृष्ण खनाललाई बनाउने कि ? भन्ने कुरा राखेपछि यसबारे थप बुझेर निर्णय गर्ने भनिएको थियो । तर उनको करिब डेढ वर्ष नै बाँकी देखिएपछि सिष्टमअनुशार नै जाने कुरा भएको थियो । जसले गर्दा पनि निरौलाको पत्र बन्न सकेको थिएन । खनालको २०८० भदौ ५ गते सम्म समयावधि छ ।

अब भने २०७९ जेठमा मात्रै सचिवको पद रिक्त हुँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव यमकुमारी खतिवडाको जेठ २ गते अनिवार्य अवकाश भएसँगै रिक्त हुन आउने पदका लागि वरिष्ठ सहसचिवको सिफारिस हुनेछ । अबको बढुवा ज्येष्ठताबाट भएकोले त्यसमा सबैभन्दा ज्येष्ठ सहसचिव विनोद प्रकाश सिंह सचिवमा बढुवा हुनेछन् ।