निजामतीका पाँच कमाण्डर, जसले पढेका थिए एउटै विद्यालय
काठमाडौँ । नेपाल सरकारका केही शक्तिशाली निकायहरू, जसको कमाण्ड गरिरहेका छन् एउटै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले । नेपालको निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पालगाएतको वर्चस्व रहँदै आएको भएपनि महत्त्वपूर्ण...