अर्थ मन्त्रालयका सहसचिव भण्डारी सचिवमा बढुवा
काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी सचिवमा बढुवा भएका छन्। मन्त्रिपरिषद् बैठकले सहसचिव भण्डारीलाई सचिवमा बढुवा गरेको हो। सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएपछि थपलियाको...