सचिव बढुवाका लागि आचार्यको नाम सिफारिस: प्रशासन, कृषि र इन्जिनियरिङतर्फ तीनै सचिवको निर्णय सँगै हुने
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फको रिक्त एक सचिव पद(विशिष्ट श्रेणी)का लागि ज्येष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । प्रशासन सिंहदरवार स्रोतका अनुसार लोक सेवा आयोगका अध्यक्ष...