सरकारद्वारा दुई दर्जन बढी सचिवको सरुवा, को कहाँ ? अपडेटसहित
काठमाडौं । सरकारले दुई दर्जन बढी सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली भ्रमण अघि बिभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव...