सचिव सुवेदीले सम्हाले सञ्चार मन्त्रालयको कार्यभार
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भएका सचिव सुवेदीले बुधबार सिँहदरवरस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको...