२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाबाट ललितपुर-२ मा खरेलको उम्मेदवारी पक्का, केहीबेरमा पार्टी प्रवेश

अ+ अ-

काठमाडौँ । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने भएका छन् । उनको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान ११ बजे आयोजना गरिने जनाइएको छ ।

पार्टी प्रवेशसँगै खरेल ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको छ । यसअघि चुनाव लड्ने विषयमा निर्णय नभएको बताउँदै आएका खरेलले मनोनयन दर्ता सुरु हुनुअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

भदौ २३ र २४ गते सम्पन्न जेन जेड आन्दोलनपछि निर्वाचन सम्पन्न गराउने मुख्य दायित्वसहित गठन भएको वर्तमान सरकारबाट हालसम्म चार जना मन्त्रीले पद त्याग गरिसकेका छन् । केहीबेर अघि मात्रै शिक्षामन्त्री महावीर पुनले आफ्नै अभियानलाई निरन्तरता दिन भन्दै राजीनामा दिएका छन् ।

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले पद त्याग गरी उज्यालो नेपाल पार्टीको अध्यक्षका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन् ।