नेपाल खुला स्टुडियो हो, फिल्म छायाङ्कन र निर्माणको हब बनाऔँ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायाङ्कन र निर्माणको हबको रूपमा विकास गरेर लैजानुपर्ने बताएकी छन् । काठमाडौँमा आयोजित चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सव समारोहलाई...