मन्त्री शर्माद्वारा मातहतका निकायका कामप्रति असन्तुष्टि व्यक्त
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायका कामप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। बुधवार काठमाडौँमा आयोजित ‘गीतसङ्गीत र रेडियो नेपाल’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आफू मातहतका निकाय...