‘राष्ट्र बैंकलाई स्वायत्त राख्न सञ्चालक समितिबाट अर्थ सचिव हटाउनुपर्छ’: सांसद अधिकारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकलाई स्वायत्त बनाउन राष्ट्र बैंकको सञ्चालक समितिबाट अर्थ मन्त्रालयका सचिवलाई हटाउनुपर्ने बताएकी छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा...