सन्दीपलाई थुनामै पठाउनुपर्ने सरकारी वकिलको माग
काठमाडौँ । सन्दीप लामिछानेलाई विदेश जान दिनुपर्ने निवेदनबारे पहिला हेर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संयुक्त इजलासले अस्वीकार गरेको छ । नाबालिक बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई...