रास्वपाद्वारा महामन्त्रीको प्रतिवेदन पारित, पार्टीको राजनीतिक कित्ता स्पष्ट
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । यो बैठकले पार्टीमाथि लाग्दै आएको ‘विचारहीनता’ को आरोपलाई चिर्दै आफ्नो राजनीतिक कित्ता स्पष्ट...