रास्वपाले १९ जिल्लामा तोक्यो गुनासो सुन्ने व्यक्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १९ जिल्लामा जन आवाज सुन्ने व्यक्ति तोकेको छ। जसमा पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म रहेका छन्। जिल्लामा खटिएका नेताहरूले तीन दिनसम्म गुनासो, सुझाव सङ्कलनको...