मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् । प्रकाशित समाचारको खण्डन गर्न सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले...