मुद्दा, मामिला नगर्न ढाकालाई रविको आग्रह
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नगर्न आग्रह गरेका छन् । रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन्...