सभामुख घिमिरेलाई सभामुख निवासमै राख्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले सभामुख देवराज घिमिरेलाई बालुवाटारस्थित सभामुख निवासमै राख्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले परम्पराअनुसार सभामुखलाई उनकै निवासमा वासस्थानको व्यवस्था गर्ने निर्णय गरेको हो। राज्यले सभामुखका लागि दिएको...