नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको...