काँग्रेसबाट ईश्वरी न्यौपानेद्वारा सभामुख पदमा उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेर न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा काँग्रेसका महामन्त्री विश्वप्रकाश...