सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि (मंगलबार) दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने गरी समितिको बैठक...