खरानी पनि आयात हुन्छ भन्ने सुनेर अचम्मित भएँ : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने विडम्बना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको उनले सङ्केत गरेका थिए । सभामुख सापकोटाले भने,...