सभामुखलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् । काँग्रेस संसदीय दलको जारी बैठककै बिच प्रधानमन्त्री देउवाले...