संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छु : सभामुख सापकोटा
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन् । उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले जारी गरेको प्रेस नोटमा...