सभामुख अग्निप्रसाद सापकोटाको सपथ आज ११ बजे शितल निवासमा
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन्। हिजो प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित भएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे शितल...