खोटाङमा समानुपातिकतर्फ पहिलो दल बन्यो श्रम संस्कृति पार्टी
काठमाडौँ । प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ पनि श्रम संस्कृति पार्टी पहिलो बनेको छ । प्रत्यक्षतर्फ १६ हजार ६१२ मतसहित आरेन राईलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराएका...