कर्मचारी समायोजनको त्रुटिको भार निर्दोष परिक्षार्थीहरु माथि किन ?
सम्मानित सर्वोच्च अदालतले कर्मचारी समायोजन उल्टाइदिएसँगै नेपालको कर्मचारीतन्त्रमा अन्यौलता बढेको छ । कर्मचारी समायोजन त्रुटिपूर्ण थियो । अदालतले उक्त आधारहीन समायोजनको करिब २ वर्ष पछि मात्र पीडित पक्षलाई न्याय दिएको...