स्वास्थ्यका २७० जनाको समायोजन सूचि सार्वजनिक (सुचीसहित)
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा गुनासो दर्ता गरेका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहितका विभिन्न पदका दुई सय ७० जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।...