पीसीआर शुल्क बढी लिने आठ निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने...