समायोजनमा चित्त नबुझेका कर्मचारीलाई गुनासो दर्ता गराउन पाँच दिन थप
काठमाडौँ । कर्मचारी समायोजनमा चित्त नबुझेको विषयमा गुनासो दर्ता गराउन पाँच दिन थप गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन समितिले स्वास्थ्यका कर्मचारीको समायोजन सूची ढिलो...