संसदीय समितिमा मर्यादित भाषा र विषय केन्द्रित बहस गर्न सभापति बास्कोटाको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफलका क्रममा शब्द चयन र अभिव्यक्तिमा संवेदनशीलता अपनाउन समिति सभापति समीक्षा बास्कोटाले सदस्य तथा आमन्त्रित व्यक्तिहरूलाई आग्रह गरेकी छन्। समितिको...