भोटेकोशी बाढीपछिको राहत-उद्धारमा सरकारको प्रतिकार्यबारे विपक्षी दलको समीक्षा
काठमाडौँ। प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, राहत तथा पुन:स्थापनासम्बन्धी कामको समीक्षा गरेका छन्। नेपाली काँग्रेसको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा...