२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोग तथा अध्ययन प्रतिवेदनहरूको समग्र समीक्षा गरी आवश्यक कारवाही अघि बढाइने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोग तथा अध्ययन निकायबाट तयार गरिएका प्रतिवेदनहरूको एकीकृत अध्ययनपछि आवश्यक निर्णय तथा कारबाही अघि बढाइने स्पष्ट पारेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विशेष गरी जेन जेड आन्दोलनसम्बन्धी विषयमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसहित विगतमा विभिन्न समयका आयोग तथा अध्ययन कार्यदलबाट तयार भएका दस्ताबेजहरू सरकारले समग्र रूपमा समीक्षा गर्ने बताए।

उनका अनुसार सरकारले हालसम्म प्राप्त भएका सबै प्रतिवेदनलाई छुट्टाछुट्टै नभई एकीकृत दृष्टिकोणका साथ अध्ययन गर्ने तयारी गरेको छ। त्यसपछि आवश्यक ठहरिएका विषयमा कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले संसदमा काँग्रेस सांसद अर्जुननरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिने क्रममा सरकारको यस्तो नीति सार्वजनिक गरेका हुन्। उनले प्रतिवेदनमा उल्लेख भएका निष्कर्षलाई आधार बनाएर उपयुक्त निर्णयमा पुगिने पनि स्पष्ट पारेका छन्।

0 Comments