१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले मन्त्रीको कार्यसम्पादनबारे नियमित समीक्षा गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूको कामलाई थप प्रभावकारी बनाउन प्रत्यक्ष संवाद र नियमित छलफलको व्यवस्था गर्ने निर्णय गरेको छ ।

पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रत्येक महिना कम्तीमा एक जना मन्त्रीलाई पार्टी कार्यालयमा बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यहरूको सहभागितामा हुने उक्त छलफलमा मन्त्रीहरूको कार्यप्रगति, मन्त्रालयगत गतिविधि तथा समसामयिक विषयमा समीक्षा र सुझाव आदानप्रदान गरिने पार्टीले जनाएको छ ।

रास्वपाले मन्त्री र पार्टी संगठनबीच समन्वय बढाउँदै सरकारमा रहेका प्रतिनिधिको कामलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागेको हो ।

0 Comments